१ मंसिर, काठमाडौं । राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ र आइएनजिओ) राजनीतिक दल र उम्मेदवारको पक्ष/विपक्षमा प्रचारप्रसारमा संलग्न हुन पाउने छैनन् ।
निर्वाचन आयोगले तयार पारेको निर्वाचन आचारसंहितामा यस्तो व्यवस्था छ । प्रतिनिधि सभाको चुनाव अगामी फागुन …