आफ्नो सपनाको देश अमेरिका पुग्न मानिसले कति पटक कोसिस गर्न सक्लान त ? धेरैजसो मानिसहरू पहिलो वा दोस्रो गाँसमै ढुङ्गा लागेपछि आफ्नो लक्ष्य बदल्छन्, वा विधिको विधान ठानेर पछि हट्छन् । तर, चीनको एउटा साधारण मध्यमवर्गीय परिवारमा हुर्केका एरिक युआनका लागि अस्वीकारहरू हारका संकेत थिएनन् । ती सबै धैर्य र संकल्पका कठोर परीक्षाहरू थिए । […]