चौरीले विदेशीलाई हान्यो, तिघ्रामा चोट

फलेबाट घुन्सातर्फ जाने क्रममा अचानक चौंरी गाईले पछाडिबाट आक्रमण गरी स्वीजरल्याण्डका नागरिक रोनाल्ड क्रिस्टोनलाई घाइते बनाएको छ ।