काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजनका १४ क्लबको संयुक्त बैठकले एन्फाको पछिल्लो साधारण सभाले ए डिभिजन लिगका विषयमा गरेको अनुमोदनलाई कुल्चेर अर्को निर्णय गरेको छ । साधारण सभाले यो वर्षको पुस ९ गतेबाट ए डिभिजन लिग गर्ने एन्फाको प्रस्तावलाई अनुमोदन गरेको थियो। त्यसलाई कुल्चेर एन्फा र क्लबहरुबीचको आज बसेको बैठकले