इंग्लिस क्लब साउथह्याम्पटनका मुख्य प्रशिक्षक स्टिल बर्खास्त

काठमाडाैं । इंग्लिस क्लब साउथह्याम्पटनले मुख्यप्रशिक्षक विल स्टिललाई जिम्मेवारीबाट हटाएको छ । साउथह्याम्पटनले स्टिललाई खराब प्रदर्शनका कारण ५ महिनामै बर्खास्त गरेको हो । स्टिल गत मेमा टिमको जिम्मेवारीमा आएका थिए । साउथह्याम्पटनले स्टिलसँगै प्रशिक्षण टोलीका रुबिन मार्टिनेज, क्लेमेन्ट लेमाइटारे र कार्ल मार्टिनलाई पनि जिम्मेवारीबाट हटाइएको जनाएको छ । साउथह्याम्पटनका अनुसार, अब टिमको यू–२१ टिमका मुख्यप्रशिक्षक […]