निजी विद्यालयको ३० प्रतिशत शुल्कवृद्धिमा विवाद, ७२ घण्टाभित्र निर्णय फिर्ता लिन अल्टिमेटम

नारायणगढ । चितवनका निजी विद्यालयले गरेको भनिएको ३० प्रतिशत शुल्कवृद्धिको विषयलाई लिएर विद्यार्थी संगठन र भरतपुर महानगरपालिकाबीच विवाद चर्किएको छ। शुल्कवृद्धिको निर्णय फिर्ता गराउन माग गर्दै महानगरपालिका पुगेका विद्यार्थी नेता र महानगरपालिकाका कार्यवाहक मेयरबीच चर्काचर्की भएको छ। निजी विद्यालयको शुल्कवृद्धिको विषयमा महानगरपालिकाले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने माग गर्दै पुगेका विद्यार्थी नेताहरूले निर्णय फिर्ता लिन ७२ […]