काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलंघन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार, गएको २४ घण्टामा सवारी नियम उलंघन गर्ने ३३६ सवारीसाधन कारबाहीमा परेका छन् । कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने १०२, सीसी क्यामरामार्फत ३९, रातो बत्तीमा […]