म्याकडोनाल्डीकरणको छायामा आधुनिक समाज

राजनीतिक नेता छान्दा ३० सेकेन्डको उत्तेजक भाषण वा भाइरल भिडियो हेरेर होइन, उसको नीति, विगतको निष्ठा र संस्थागत ढाँचालाई हेरेर मूल्यांकन गर्ने बानी बसाल्नुपर्छ ।