भोटेकोशी बाढीले रसुवाका १३ खानेपानी आयोजनामा सवा २५ करोडको क्षति

काठमाडौँ । भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीले रसुवाका १३ वटा खानेपानी तथा सरसफाइ आयोजनामा २५ करोड रुपैयाँभन्दा बढीको क्षति पुर्‍याएको छ। खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढीबाट ती आयोजनामा कम्तीमा २५ करोड २५ लाख रुपैयाँ बराबरको पूर्ण तथा आंशिक क्षति भएको छ। आयोजनामा क्षति पुग्दा एक हजार ६२३ नागरिक सुरक्षित खानेपानी […]