सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी रहन्छ’ : प्रधानमन्त्री शाह

काठमाडौं – भदौ १० गते आएको भीषण बाढीपछि रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजना क्षेत्रमा बेपत्ता भएका व्यक्तिको खोज तथा उद्धार कार्य अझै जारी रहेको प्रधानमन्त्री बालेन शाहले बताएका छन् । प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत बाढीका कारण प्रभावित विद्युत् आयोजना क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले जोखिमका बाबजुद निरन्तर खोज तथा […]