गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले सांसदसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने

९ भदौ, पोखरा । गण्डकी प्रदेश सभामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सांसदहरूले सोधेका प्रश्नहरूको प्रत्यक्ष जवाफ दिने भएका छन् । गत साउन १५ गतेदेखि स्थगित भएको प्रदेश सभाको बैठक आगामी भदौ १० गते दिउँसो १ बजे बस्ने …