चितवनमा बस्ती पसेको बाघको आक्रमणबाट एक जना घाइते

३१ साउन, काठमाडौं । चितवनमा गाउँ पसेको बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । राप्ती नगरपालिका-१ डिपाट बस्तीमा पसेको बाघको आक्रमणबाट ६० वर्षीय ठाकुर अधिकारी घाइते भएका छन् । आइतबार बिहान अन्दाजी ६:४० बजे बस्तीमा आएको …