आन्दोलन घोषणा गरेको केही घण्टामै दुर्गा प्रसाईं पक्राउ

हिन्दु राज्य र राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन घोषणा गरेको केही घण्टामै दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको छ। पक्राउको कारण शान्ति सुरक्षामा खलल पुग्ने आशंका रहेको प्रहरीले जनाएको छ। काठमाडौँ । व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले आइतबार पक्राउ गरेको छ। प्रहरीका अनुसार प्रसाईंलाई भक्तपुरस्थित निवासबाट नियन्त्रणमा लिइएको हो। शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि […]