काँग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी, ‘पार्टीमा आमूल परिवर्तन’को एजेन्डा

काठमाडौँ । नेपाली काँग्रेसको १५औँ महाधिवेशनमा डा. सुनिलकुमार शर्माले महामन्त्री पदमा उम्मेदवारी दिएका छन्। महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मंगलबार उम्मेदवारी दर्ता प्रक्रिया अघि बढेसँगै शर्माले महामन्त्रीमा आफ्नो उम्मेदवारी अघि सारेका हुन्। शर्माले पार्टीमा आमूल परिवर्तन, युवा पुस्ताको नेतृत्व स्थापित गर्ने र संस्थागत संरचनालाई थप सुदृढ बनाउने उद्देश्यसहित महामन्त्रीमा प्रतिस्पर्धा गर्न लागेको बताएका छन्। उनले […]