शरद् ऋतुका लागि ३१ हिमाल आरोहण गर्न ७० देशका आरोहीले लिए अनुमति

सन् २०२६ को शरद् ऋतुका लागि नेपालका विभिन्न ३१ वटा हिमाल आरोहण गर्न ७० देशका ७८८ जना आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार ९१ वटा टोलीका ५८२ पुरुष र २०६ महिला आरोहीहरूलाई आरोहण अनुमति प्रदान गरिएको हो। हिमाल आरोहण अनुमति जारी गरेबापत विभागले २४ करोड ७२ लाख सात हजार ६०१ नेपाली रुपैयाँ (१६ लाख […]