काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्रीका आकांक्षी मीन विश्वकर्माले कुनै पनि पदमा उम्मेदवारी दिएका छैनन्। सभापति गगन थापासँगको परामर्शपछि उनले उम्मेदवारी नदिने निर्णय गरेको बताइएको छ। विश्वकर्मा स्वयंले पनि सभापति थापासँगको छलफलपछि उम्मेदवारी नदिने निर्णय गरेको बताएका छन्। उनलाई थापाले मनोनित कोटाबाट सहमहामन्त्री बनाउने तयारी गरेको चर्चा कांग्रेसभित्र चलिरहेको छ। तर, यसबारे प्रश्न गर्दा विश्वकर्माले […]