काठमाडौँ । पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल नेपालले मधेश प्रदेशबाट झण्डै २७ करोड, ८५ लाख बराबरको अवैध किराना सामान, लत्ताकपडा, सुर्तीजन्य पदार्थ, इलेक्ट्रोनिक्स, हार्डवयर, मोटरपाट्र्स तथा कस्मेटिक लगायतका सामान बरामद गरेको छ । सशस्त्र प्रहरीले उक्त सामान ओसारपसारमा संलग्न १० करोड २२ लाख भन्दा बढी मुल्यको सवारीसाधन समेत नियन्त्रणमा लिई भन्सार दाखिला गरेको […]