सुनसरी घटना : सरकारले संवेदनशील परिस्थितिमा पर्याप्त गम्भीरता नदेखाएको एमालेको आरोप

काठमाडौँ । नेकपा एमालेले सुनसरीमा देखिएको तनावपूर्ण अवस्थाको व्यवस्थापनमा सरकारको भूमिका प्रभावकारी नभएको टिप्पणी गरेको छ । एमाले महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा नागरिकको सुरक्षा र शान्ति कायम गर्ने जिम्मेवारी बोकेको सरकारले संवेदनशील परिस्थितिमा पर्याप्त गम्भीरता नदेखाएको आरोप लगाइएको छ । एमालेले विवाद समाधानका लागि सरोकारवाला पक्षबीच समयमै संवाद र समन्वय आवश्यक रहेको उल्लेख […]