प्रधानमन्त्रीको नीतिमा 'यु-टर्न'– प्रमुख सल्लाहकार बेनलाई दिल्ली पठाएर डोभलसँग भेट
प्रधानमन्त्री बालेनका दूतका रूपमा बेनले डोभलसँग गरेको भेटमा उनीहरूबीच के कुरा भयो भन्ने नेपाल सरकारको कुनै पनि रेकर्डमा रहने छैन। किनभने, त्यहाँ परराष्ट्र मन्त्रालयका कुनै पनि प्रतिनिधि उपस्थित थिएनन्।