इप्पानमा अध्यक्ष र वरिष्ठ उपाध्यक्षका लागि नयाँ मापदण्ड, राजनीतिक दलमा लागेकालाई रोक

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आफ्नो संशोधित विधानमार्फत संस्थाको अध्यक्ष र वरिष्ठ उपाध्यक्ष पदलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने व्यवस्था गरेको छ। जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत नयाँ विधानअनुसार अब इप्पानको अध्यक्ष वा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवार बन्न चाहने व्यक्ति कुनै पनि राजनीतिक दलमा आबद्ध हुन नभएको घोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ। यदि सम्बन्धित व्यक्ति […]