फेसबुक र इन्स्टाग्राममा लाइभ सपिङ र एआई एड फिचर थपियो

मेटाले आफ्नो फेसबुक र इन्स्टाग्राम प्ल्याटफर्ममा नयाँ अपडेटहरूको घोषणा गरेको छ। यी नयाँ अपडेटहरू लाइभ ब्रोडकास्ट भित्र सपिङ एक्टिभिटी बढाउनमा केन्द्रित छन्। कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्सद्वारा सञ्चालित विज्ञापन प्रणालीमा पनि सुधार गरेको छ। यसले अडियन्स रेस्पोन्सलाई …