पश्चिम एसिया युद्ध : मुख्य सिजनमै नेपालमा पर्यटक आगमन ७ प्रतिशत गिरावट

२१ वैशाख, काठमाडौं । पश्चिम एसिया युद्धको असर नेपालको पर्यटक आगमनमा देखिएको छ । नेपालको पर्वतारोहण तथा पदयात्राको मुख्य सिजन अप्रिलमा पर्यटक आगमनमा ७.३ प्रतिशतको गिरावट आएको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२६ अप्रिलमा …