संसाँझै पिंगलास्थानमा लुटपाट, व्यापारी बन्धक बनाएर फिरौती असुली

८ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका–८ पिंगलास्थानमा रहेको 'हाम्रो डिजिटल स्टुडियो'का सञ्चालकलाई ४ वैशाखको संसाँझै एउटा समूहले अपहरण गरी लग्यो । रुपन्देहीको सियारी गाउँपालिका–५ घर भएका ६० वर्षीय विष्णु न्यौपानेले विगत केही वर्षदेखि पिंगलास्थानमा स्टुडियो सञ्चालन …