११ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले स्पष्ट मापदण्डसहित सुकुमवासीको पहिचान गरेर स्थानीय सरकारको समन्वयमा दीर्घकालीन समाधान खोज्नु पर्ने बताएको छ ।
सरकारले काठमाडौंका सुकुमवासी बस्ती खाली गर्ने तयारी गरिरहेका …