प्रस्तावित प्रधानन्यायाधीशको भोलि नै संसदीय सुनुवाइ

४ जेठ, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीशको भोलि नै संसदीय सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीशमा सिफारिस भएका डा.मनोज शर्माविरुद्ध १६ वटा उजुरी परेको छ । गत वैशाख २६ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले शर्माविरुद्ध १० …