काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता विवादबारे रिटमा सर्वोच्च अदालतले गगन थापा नेतृत्वलाई आधिकारिकता दिएपछि तत्कालीन प्रवक्ता डा प्रकाशशरण महतले अपेक्षित निर्णय नआएको बताएका छन् । सर्वोच्चको फैसलालगत्तै संक्षिप्त प्रतिक्रिया दिँदै उनले राजनीतिक रुपमा पार्टीलाई एक बनाएर लैजाने जिम्मा अब गगन थापाको भएको बताएका हुन् । ‘अब राजनीतिक रुपमा नेपाली कांग्रेस पार्टी कसरी जान्छ भन्ने कुरामा […]