सन नेपाल लाइफको ADM 360° Growth Summit सम्पन्न, एजेन्सी करियरमा नयाँ ऊर्जा

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभरका उत्कृष्ट एजेन्सी डेभलपमेन्ट म्यानेजर (ADM) हरूलाई सहभागी गराउँदै ‘ADM 360° Growth Summit 1.0’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । कम्पनीले जेठ २ र ३ गते आयोजना गरेको उक्त कार्यक्रम ‘एजेन्सी करियर बबाल छ’ भन्ने मूल नारासहित सञ्चालन गरिएको थियो । एजेन्सी नेतृत्व क्षमता अभिवृद्धि, व्यवसाय विस्तार, आधुनिक बजार […]