९ वर्षपछि 'पहाड' लिएर आए तुलसी घिमिरे

'कुसुमे रूमाल', 'लाहुरे', 'चिनो', 'बलिदान', 'देउता', 'दर्पण छायाँ' लगायतका फिल्मबाट दर्शकको मन जितेका यी हस्ती नौ वर्षपछि नयाँ फिल्ममार्फत दर्शकमाझ आएका छन्।