घट्यो अमेरिकी डलरको मूल्य

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य घटेको छ।