मधेश बजेटमा नारै नारा : ‘मेड इन मधेश, समृद्ध प्रदेश’देखि ‘गर्भवती आमा, पोषण प्याक’सम्म

१ असार, जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएको छ । अर्थमन्त्री युवराज भट्टराईले सोमबार प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, …