‘नेपाली तरकारीमै बढी विषादी छ’ कालिमाटी तरकारी विकास समितिका उपनिर्देशक श्रेष्ठको भिडियो अन्तरवार्ता

काठमाडौं कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति देशकै सबैभन्दा ठूलो कृषि उपज थोक बजार हो । दैनिक सयौं टन तरकारी तथा फलफूल यहाँ भित्रिन्छन् र यही बजारबाट देशका विभिन्न भागमा वितरण हुने गर्छ । पछिल्लो समय तरकारी तथा फलफूलको मूल्यवृद्धि, विषादी प्रयोग, भारतीय आयातमा निर्भरता तथा किसान र उपभोक्ताबीचको मूल्य अन्तरबारे व्यापक बहस भइरहेको […]