राप्रपा नेता विक्रम पाण्डे सहित ११ जनालाई धरौटीमा छाड्न आदेश

सरकारको सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ)को वेबसाइट नै ह्याक गरी ठेक्काको दर हेरेफेर गरेको अभियोगमा एक जना पुर्पक्षका लागि थुनामा गएका छन्।