काठमाडौँ – काठमाडौं । नेपाल सरकारले मध्यपूर्वका १२ राष्ट्रमा वैदेशिक रोजगारीमा जानको निम्ति दिँदै आएको श्रम स्वीकृति स्थगन गरेको छ । वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै १२ देशको श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन गरिएको जनाएको हो । ‘मध्यपूर्व तथा खाडी क्षेत्रमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै मध्यपूर्वका साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, कतार, […]