अर्थमन्त्री खनाल र वित्तीय क्षेत्रका नियामक प्रमुखबीच भेट, आर्थिक स्थायित्व र पुँजी बजारबारे छलफल

अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र बैंक तथा वित्तीय क्षेत्रका नियामक निकायका प्रमुखबीच अर्थ मन्त्रालयमा भेटघाट तथा छलफल भएको छ। उक्त भेटघाटमा अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बराल समेत उपस्थित थिए। नियामक निकायहरूको तर्फबाट नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेल र नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ सहभागी भएका […]