जेन–जी पुस्ताको चार प्रतिशत मतले ‘मक्ख’ महावीर, युवाको मन जित्न थप काम गर्ने वाचा

चर्चित अभियन्ता एवं वैज्ञानिक महावीर पुनले जेन–जी युवाले प्रधानमन्त्रीका लागि गरेको अनलाइन भोटिङमा आफूले चार प्रतिशत मत पाएकोमा खुसी व्यक्त गरेका छन्।