अँधेरीमा अर्को दुर्घटना, चारको अवस्था गम्भीर

काठमाडौंबाट गाईघाटतर्फ आउँदै गरेको प्र १–०५–००१ ज् ००५८ नं को विद्युतीय गाडी (इभी) अँधेरीस्थित ओरालो घुम्ती सडकमा ब्रेक फेल भएर अपराह्न दुर्घटनामा परेको हो ।