सब-इन्जिनियर हत्या प्रकरण : विरोधमा अदालतका कर्मचारी, सुराकविहीन प्रहरी

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईका अनुसार गोली प्रहार गर्ने पत्ता लगाउन सिसी क्यामेरामा कैद तस्बिरलगायतको पड्ताल भइरहेको छ। उनले छिट्टै संलग्नलाई कानुनी दायरामा ल्याउने पनि स्पष्ट पारेका छन्।