लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै

दाङ- लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशन अन्तर्गत चौधौं बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथि सैद्धान्तिक छलफल