‘कांग्रेस जोगाउने अन्तिम अस्त्र सभापतिसँग छ’ (भिडियाे)

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पार्टी जोगाउने अन्तिम अस्त्र सभापति शेरबहादुर देउवाको हातमा रहेको बताएका छन् ।