विदुषी राणा भन्छिन्– बालेन शाहले संसदमा आएर आर्थिक मुद्दा उठाउन आग्रह गर्नुभयो, मैले स्वीकार गरेँ

हुने-खाने वर्गका व्यक्ति पनि समानुपातिक सूचीमा राखिएको भन्दै विरोध भएपछि कतिपयले धमाधम उम्मेदवारी फिर्ता लिएका बेला काठमाडौंका मेयर बालेन शाहको टिमबाट सूचीमा परेकी राणाले भने आफ्नो उम्मेदवारीबारे स्पष्टीकरण दिएकी छन्।