तनुजा पाण्डेले भनिन्– समानुपातिकलाई नाम, पैसा वा शक्ति प्राप्तिको माध्यम बनाउन हुँदैन
समानुपातिक सूचीमा उद्यमी, प्रभावशाली र सामाजिक दृष्टिले सक्षम पात्रहरूको स्वागत भएको भन्दै उनले भनेकी छन्, 'वैकल्पिक शक्तिका साथीहरूले पनि उद्यमी, प्रभावशाली र सामाजिक दृष्टिले सक्षम नेपो किड्सहरूको स्वागत गरेको देख्दा खुसी लाग्यो!'