महेश बस्नेत भन्छन् : मुलुकका लागि केपी ओलीको नेतृत्व अपरिहार्य

काठमाडौं- नेकपा एमालेका नेता महेश बस्नेतले मुलुकको वर्तमान अवस्थामा पार्टी र मुलुकलाई अघि बढाउन केपी ओलीको नेतृत्व अपरिहार्य भएको बताएका छन् । सोमबार भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीको टीमबाट सचिवका उम्मेदवार बस्नेतले कम्युनिष्ट आन्दोलन हाँक्न सक्ने, पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन सक्ने नेताहरूको टीम ओलीले बनाएको बताए । । बस्नेतले ईश्वर पोखरेलले वरिष्ठ उपाध्यक्षमा […]