हिमाली क्षेत्रबाट नक्कली उद्धार (भिडियाे रिपोर्ट)

काठमडौं । पर्वतारोहण तथा पद यात्रा नै नेपाल आउने विदेशी पर्यटकहरूको मुख्य आकर्षण हो । उच्च हिमाली क्षेत्रमा कतिपय विदेशी पर्यटकहरुलाई लेक लाग्ने अथवा अन्य कुनै स्वास्थ्य कठिनाइ पनि हुने गर्दछ । त्यही कठिनाइको फाइदा उठाउँदै उद्धारका नाममा केही नेपाली ब्यावसायीहरुले भने संगठित रुपमा अवैध असुली गर्दै आएको खुलासा भएको छ । हिमाली क्षेत्रबाट उद्धारका […]