चीनले भारत नजिकै सैन्य पूर्वाधार विस्तार गर्दै

नयाँदिल्ली– चीनले तिब्बत क्षेत्रमा भारतीय सीमा नजिक सैन्य पूर्वाधार विस्तारलाई निरन्तर अघि बढाइरहेको छ ।  भारत–चीन सीमा सन् २०१७ को डोकलाम गतिरोध र सन् २०२० को गलवान उपत्यकाका घटनापछि तुलनात्मक रूपमा शान्त देखिए पनि अहिले चिनले उक्त कार्य अगाडि बढाएकाे हो । पिपुल्स लिबरेसन आर्मी (पीएलए)ले वास्तविक नियन्त्रण रेखा (एलएसी) वरिपरि आफ्ना सुविधा, रसद केन्द्र […]