काठमाडौँ। आइतबार देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीको सम्भावना रहेको छ। बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ। आज काठमाडौँको न्यूनतम तापक्रम ८ देखि १० र अधिकतम तापक्रम २० देखि […]