अर्थसंक्षेप : नेपाललाई भारतको २ खर्ब ४० अर्ब सहयोग, जनकपुर–अयोध्या रेल उद्घाटन, नेप्से बढ्यो र अन्नपूर्ण क्षेत्रमा बढे पर्यटक

नेपाललाई भारतको २ खर्ब ४० अर्ब सहयोग घोषणा भारतले प्रधानमन्त्री बालेन्द्र शाहको राजकीय भ्रमणका क्रममा नेपाललाई २ खर्ब ४० अर्ब भारु आर्थिक सहयोग घोषणा गरेको छ । तर उक्त रकममध्ये कति सहुलियतपूर्ण ऋण र कति अनुदान हुने भन्ने खुलाइएको छैन । नेपालले भारतसँग २ खर्ब भारु सहयोग माग गरेको थियो । त्यसमा १ खर्ब ऋण […]