एसवाई प्यानलको आईपीओ खुल्यो

१९ कात्तिक, काठमाडौं । सर्वसाधारणका लागि एसवाई प्यानलको आईपीओ बुधबारदेखि खुलेको छ । यसअघि वैदेशिक रोजगारमा रहेका र आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बाँडफाँट भएसकेपछि सर्वसाधारणका लागि निष्कासन खुला भएको  हो । सेयर निष्कासन तथा बिक्री …