पर्दाका कठोर खलनायकको जीवन संकटमा : कमब्याकको पर्खाइमा शरद कपुर

कुनै समय बलिउडमा खलनायकको भूमिकाबाट दर्शकको मनमा छुट्टै छाप छोडेका अभिनेता शरद कपुर अहिले आफैँ कठिन परिस्थितिसँग जुधिरहेका छन् । पर्दामा शक्तिशाली र कठोर पात्रका रूपमा देखिने यी अभिनेता यतिबेला शारीरिक चोट, घरायसी समस्या र कामको अभावसँग संघर्ष गरिरहेका छन् । उनको पछिल्लो अवस्थाबारे सार्वजनिक भएको एउटा भिडियोले प्रशंसकलाई भावुक बनाएको छ । विशेषगरी आफ्ना […]