अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै रवि लामिछाने दम्पती

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलले जनकपुरधामस्थित गंगासागर घाटमा छठ पर्व मनाएका छन् ।