विन्ध्यबासिनी हाइड्रोपावरको बोनस घोषणा, साधारण सभा कहिले?

कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।